Manakamana Bhada pasal

Manakamana Bhada pasal “गुणस्तरीय भाँडा तथा किचन सामग्रीको भरपर्दो पसल। उचित मूल्य, उत्कृष्ट सेवा।

12/08/2026

ग्यास सकियो? सिलिन्डर पाइएन? अब चिन्ता गर्नुपर्ने आवश्यकता छैन!
ल्याउनुहोस् Silver Crester इन्फ्रारेड कुकर।
बिजुलीबाट चल्ने, छिटो तत्ने र टच कन्ट्रोल सिस्टमसहित।
चिया, दाल, भात, तरकारीदेखि फ्राइसम्म सजिलै पकाउनुहोस्।
ग्यासको अभावमा हरेक घरको भरपर्दो साथी।
आजै मनकामना भाँडा पसलमा उपलब्ध छ।
゚

10/08/2026

Twin 8 Slicer Knife गुणस्तरीय Stainless Steel बाट बनेको किचन नाइफ। भान्सामा तरकारी, फलफूल तथा विभिन्न खाद्य सामग्रीलाई सजिलै र सफा तरिकाले काट्न ।

📍 Manakamana Bhada Pasal मा उपलब्ध।
📩 अर्डर तथा थप जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस्।

゚ ゚

05/08/2026

JC JI CHENG स्टेनलेस स्टिल टिफिन बक्स
खाना सुरक्षित र खाना तातो लामो समयसम्म, बलियो र टिकाउ

अब घरको स्वादिलो खाना जहाँ गए पनि सजिलैसँग लैजानुहोस्।

📍 मनकामना भाँडा पसलमा उपलब्ध छ।
आउनुहोस् र आफ्नो आवश्यकता अनुसारको टिफिन बक्स आजै छनोट गर्नुहोस्।



゚



03/08/2026

🔥 BALTRA Royal Serving Casserole 🔥
खाना लामो समयसम्म तातो, स्वादिलो र ताजा राख्नको लागि ।
उच्च गुणस्तरको स्टेनलेस स्टीलबाट निर्मित।
✨मनकामना भाँडा पसलमा उपलब्ध छ। आजै आउनुहोस् र आफ्नो आवश्यकताअनुसार ३ मध्ये उपयुक्त साइज छनोट गर्नुहोस्।
゚

01/08/2026

Tulip Heavy Base 3 Layer Stainless Steel Pressure Cooker✨

इन्डक्सन र ग्यास दुवैमा प्रयोग गर्न मिल्ने

उपलब्ध छ – मनकामना भाँडा पसल, दुइकोट, भक्तपुर।
📩 आजै सम्पर्क गर्नुहोस् वा पसलमा आएर आफ्नो आवश्यक साइजको Tulip Pressure Cooker खरिद गर्नुहोस्।
゚

30/07/2026

तपाईंको डाइनिङ टेबललाई अझ आकर्षक र स्टाइलिस बनाउने उत्कृष्ट Serving Bowl अब मनकामना भाँडा पसलमा उपलब्ध छ। 🍲✨

゚

29/07/2026

अब घरमै सजिलै गोलो र नरम रोटी बनाउनुहोस्!

व्यस्त जीवनशैलीका लागि उत्कृष्ट किचन साथी।

मनकामना भाँडा पसलमा आजै आउनुहोस् र आफ्नो किचनलाई अझ आधुनिक बनाउनुहोस्।

मनकामना भाँडा पसल – गुणस्तरीय भाँडा, उचित मूल्य!
゚

29/07/2026

भात पकाउने झन्झट अब भयो अन्त्य!
यो हो Tulip Pride Steel Rice Cooker – 1.8L, तपाईंको भान्साको भरपर्दो साथी।

उपलब्ध छ – मनकामना भाँडा पसल, दुवाकोट, भक्तपुर।
📩 थप जानकारी वा अर्डरका लागि हामीलाई मेसेज गर्नुहोस्।

゚

Address

Duwakot
Bhaktapur

Opening Hours

Monday 08:00 - 20:30
Tuesday 08:00 - 20:30
Wednesday 08:00 - 20:30
Thursday 08:00 - 20:30
Friday 08:00 - 20:30
Saturday 08:00 - 21:00
Sunday 08:00 - 20:30

Website

Alerts

Be the first to know and let us send you an email when Manakamana Bhada pasal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share