Majhee world

Majhee world मेरो नजरबाट संसार।
जीवन, मानिस, समाज र समयका वास्तविक कथा।
आफ्नै नजर • आफ्नै आवाज • आफ्नै यात्रा

🎥 Stories • People • Life • Society • Perspective

30/10/2026

प्रकृतिको मुस्कान नै फूल रहेछ।😊❣️

28/10/2026

सत्यलाई प्रमाण चाहिँदैन, अनुभूति नै काफी हुन्छ।
प्रकृति ❤️❤️

चाडबाडसँगै रङ्गिएका घर–आँगन र ढकमक्क फुलेका फूलहरू
27/10/2026

चाडबाडसँगै रङ्गिएका घर–आँगन र ढकमक्क फुलेका फूलहरू

सुन्दर, शान्त, विशाल 😊
25/10/2026

सुन्दर, शान्त, विशाल 😊

18/10/2026

Happy dashain ❤️😊

17/10/2026

फूलपातीको पावन दिन, चारपाला दरबारमा फूलपाती भित्र्याउँदै।
परम्परा, संस्कृति र मौलिकताको संरक्षण गर्दै आस्था, विश्वास र एकताको सन्देश बोकेको हाम्रो महान् पर्व बडादशैँ।
जय दुर्गा भवानी! 🙏

16/10/2026

हामीले कस्तो देश बनायौँ?

जहाँ बुढेसकालमा आराम गर्नुपर्ने उमेरमा पनि टाउकोमा फेटा, शरीरमा पुरानो लुगा, काँधमा झोला र हातमा टर्च बोकेर परदेशिनुपर्ने बाध्यता छ।

यो विमानस्थल हो कि नेपालीको विवशता देखाउने ऐना?

जहाँ युवाको भविष्य विदेशमा छ, बुढाबुढीको बुढेसकाल पनि परदेशको बाटोमा छ।

आखिर कहिलेसम्म नेपालीले आफ्नै देशमा बाँच्नका लागि पनि यति ठूलो संघर्ष गर्नुपर्ने हो? 😢💔

देश आफ्नै हो, तर बाध्यताले बाटो विदेशको देखाउँछ।

हिमालको सुन्दरता आँखामा मात्र होइन, मनमै बस्छ।जहाँ प्रकृतिको शान्ति छ, त्यहाँ मनले खोजेको आनन्द छ।  #हिमाल  #प्रकृति  #न...
15/10/2026

हिमालको सुन्दरता आँखामा मात्र होइन, मनमै बस्छ।
जहाँ प्रकृतिको शान्ति छ, त्यहाँ मनले खोजेको आनन्द छ।

#हिमाल #प्रकृति #नेपालकोसुन्दरता

आज दुज हेर्नुभयो त?हाम्रो संस्कृति, परम्परा र विश्वाससँग जोडिएका यस्ता चलनहरूले जीवनमा छुट्टै मिठास थप्छन्। ❤️आज दुज हेर...
12/10/2026

आज दुज हेर्नुभयो त?

हाम्रो संस्कृति, परम्परा र विश्वाससँग जोडिएका यस्ता चलनहरूले जीवनमा छुट्टै मिठास थप्छन्। ❤️

आज दुज हेर्नुहुने सबैमा सुख, शान्ति र सकारात्मकताको शुभकामना।

#दुज #चन्द्रदर्शन #नेपालीसंस्कृति

Address

Butwal

Telephone

+9779857049492

Website

Alerts

Be the first to know and let us send you an email when Majhee world posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Majhee world:

Shortcuts

Share