Janata Paint

Janata Paint Sundarta Jaba Bolchha. Add colours to your life.

या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता।नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥
11/10/2026

या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥

इन्द्रजात्रा (येँयाः) को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना! 🛕
25/09/2026

इन्द्रजात्रा (येँयाः) को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना! 🛕

विश्वकर्मा पूजाको पावन अवसरमा श्रम, सीप र सिर्जनाको सम्मानसहित हार्दिक शुभकामना।Janata Paint 🙂
17/09/2026

विश्वकर्मा पूजाको पावन अवसरमा श्रम, सीप र सिर्जनाको सम्मानसहित हार्दिक शुभकामना।
Janata Paint 🙂

TogetherCelebrating womanhood, togetherness and the colours of Teej. Happy Teej! ❤ Janata Paints
14/09/2026

Together
Celebrating womanhood, togetherness and the colours of Teej. Happy Teej! ❤
Janata Paints

'One father is more than a hundred schoolmasters'. ❤— George HerbertHappy Father’s Day
11/09/2026

'One father is more than a hundred schoolmasters'. ❤
— George Herbert
Happy Father’s Day

जनता पेन्ट्सको आधिकारिक डिलर बन्नुहोस्!​उच्च गुणस्तर र उत्कृष्ट फिनिसिङका साथ आफ्नो व्यवसाय विस्तार गर्नुहोस्।​अनुभव: १५...
09/09/2026

जनता पेन्ट्सको आधिकारिक डिलर बन्नुहोस्!
​उच्च गुणस्तर र उत्कृष्ट फिनिसिङका साथ आफ्नो व्यवसाय विस्तार गर्नुहोस्।
​अनुभव: १५ वर्षको विश्वास
​मापदण्ड: नेपाल गुणस्तर र युरोपियन स्ट्यान्डर्ड
​क्षेत्रहरू: गोर्खा, लमजुङ, तनहुँ, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, चितवन, मकवानपुर, काभ्रे, सिन्धुपालचोक, सिन्धुली, रामेछाप र दोलखा।
​📞 सम्पर्क: ९८५२६२२४९९
​

07/09/2026
06/09/2026

, Bidur
Together, we support. ❤️
Janata Paint × Lions Club-united for flood relief.
🙏 Thanks to all our dealers, friends, family & well-wishers who joined and contributed to the relief fund.
Every contribution counts.

भक्तिमा कृष्ण, हृदयमा प्रेम।जय श्रीकृष्ण 🙏
04/09/2026

भक्तिमा कृष्ण, हृदयमा प्रेम।

जय श्रीकृष्ण 🙏

प्रिय साथीहरू, डिलरज्यूहरू तथा परिवारजनहरू, 🙏हालैको विनाशकारी बाढी/पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि यस आउँदो श...
02/09/2026

प्रिय साथीहरू, डिलरज्यूहरू तथा परिवारजनहरू, 🙏

हालैको विनाशकारी बाढी/पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि यस आउँदो शनिबार Janata Paints Kathmandu Team स्वयं प्रभावित क्षेत्रमा पुगेर आवश्यक राहत सामग्री वितरण गर्दैछौँ।

हामीले Sanitation & Hygiene सामग्री, भित्री कपडा, मच्छरदानी, बेडसिट, तौलिया, सेनेटरी प्याड, Baby Kit, Power Bank लगायतका अत्यावश्यक सामग्री उपलब्ध गराउनेछौँ।

बालबालिकाका लागि आवश्यक सामग्रीहरू:
👕 कपडा तथा भित्री कपडा
👟 चप्पल/जुत्ता
🧴 Hygiene & Personal Care Kit
🍼 Baby Care सामग्री
🛏️ बेडसिट/कम्बल
🧸 उमेरअनुसारका आवश्यक खेलौना

यस पोस्टमा राखिएका फोटो तथा स्थानीय अवस्थाको जानकारी उपलब्ध गराउनुहुने हाम्रो इलामका डिलर — Susan Enterprise, illam Sugam Raut — का प्रतिनिधि हाल स्वयं प्रभावित क्षेत्रमा फिल्डमै रहनुभएको छ। उहाँबाट प्राप्त जानकारीअनुसार खाद्यान्न मात्र होइन, Hygiene, Sanitation तथा व्यक्तिगत प्रयोगका सामग्रीहरूको पनि तत्काल आवश्यकता रहेको छ।
Janata Paints परिवारको तर्फबाट पनि सहयोग रहनेछ। तपाईंहरू पनि आफ्नो क्षमताअनुसार सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

पारदर्शिताका लागि सम्पूर्ण खर्च विवरण तथा बिल/भौचर WhatsApp Group मा प्रस्तुत गरिनेछ।

🤝 सहयोग गर्न इच्छुक हुनुहुन्छ भने हामीलाई Message गर्नुहोला।
तपाईंले आफ्नो इच्छाअनुसार नगद सहयोग गर्न सक्नुहुन्छ वा आवश्यक राहत सामग्री नै उपलब्ध गराउन सक्नुहुन्छ। सानो होस् वा ठूलो—हरेक सहयोग महत्वपूर्ण छ। ❤️
आउनुहोस्, परिवारजस्तै मिलेर विपद्मा परेका परिवार तथा अभिभावकविहीन बालबालिकाको साथ बनौँ।

— Janata Paints Family 🙏

Address

Jhapa District

Alerts

Be the first to know and let us send you an email when Janata Paint posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janata Paint:

Shortcuts

Share

Category