Bhim News & Update

  • Home
  • Bhim News & Update

Bhim News & Update Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhim News & Update, Kitchen/Cooking, .

08/11/2026

Happy Kukur Tihar❤️ Dada अहिले chill मा छ: कुकुर तिहारको दिनमा पूजा गरेपछि चिलमा कुकुर !😜

゚viralシ

08/11/2026

ीगर्ने?

नेपालबाट पैसा कसरी प्राप्त गर्ने?
Facebook Monetization बाट कमाएको पैसा आफ्नो बैंक खातामा ल्याउन चाहनुहुन्छ त्यसो भए Payout Setup गर्दा तलका कुराहरूमा ध्यान दिनुहोस्
👇
✅ Business Type: Individual व्यक्तिगत अकाउन्ट भएमा
✅ Country: Nepal
✅ Legal Name नागरिकतामा भएको वास्तविक नाम
✅ Tax ID: PAN नम्बर मागेको अवस्थामा
✅ Payout Method: उपलब्ध भएमा Local Bank Account
✅ Bank Details: आफ्नै बैंकको Account Number र SWIFT Code
⚠️ ध्यान दिनुहोस्
- आफ्नो वास्तविक विवरण मात्र भर्नुहोस्
- बैंक खाताको नाम र Facebook को Legal Name मिलाउनुहोस्
- गलत विवरण नराख्नुहोस्
- आफ्नो बैंक तथा करसम्बन्धी विवरण सुरक्षित राख्नुहोस्
यदि तपाईंलाई पनि Facebook Monetization को Payout Setup गर्न समस्या भइरहेको छ वा कुन Option छान्ने भन्ने थाहा छैन भने मलाई SMS गर्नुहोस्
म तपाईंलाई Step by Step सहयोग गर्छु
धन्यवाद! Flow Me

07/11/2026

श्री हनुमान चालिसा । Shree Hanumaan Chalisha. Day 15

Send a message to learn more

07/11/2026

किसी जरूरतमंद की मदद करना सबसे बड़ा धर्म है। ❤️

゚viralシ

आज सनिबार! माता सर्स्वतिको आशिर्वादले तपाईंको दिन शुभ रहोस !! 🕉️🙏🏻
06/11/2026

आज सनिबार! माता सर्स्वतिको आशिर्वादले तपाईंको दिन शुभ रहोस !! 🕉️🙏🏻

देउसी-भैलो 10 बजे पछि खेल्न नदिने भनेपछि  त यस्तो  बदमासी काम मिस हुने भयो नि गाइज। 😉
06/11/2026

देउसी-भैलो 10 बजे पछि खेल्न नदिने भनेपछि त यस्तो बदमासी काम मिस हुने भयो नि गाइज। 😉

Sudurpaschim Royals ले जितेको खेलमा 'Man of The Match' भने David Miller बनेका छन।
06/11/2026

Sudurpaschim Royals ले जितेको खेलमा 'Man of The Match' भने David Miller बनेका छन।

06/11/2026


Aaj Kun Team lai support garnu hunxa?

- Karnali Yaks 🙏🏻
- Sudurpascham Royals ❤️

Address


44600

Website

Alerts

Be the first to know and let us send you an email when Bhim News & Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed home improvement business?

Share