23/10/2026
आशा छ, हजुरहरूको दसैँ सुखद र रमणीय रह्यो। 🌸❤️
दसैँको बिदापछि पिपल नर्सरी फेरि खुलिसकेको छ। हजुरहरूलाई फूल, बिरुवा र हरियालीको हाम्रो संसारमा हार्दिक स्वागत छ। 🌿🌱
हजुरहरूकै सेवामा, सधैँझैँ हामी यहाँ छौँ। भेट्न आउनुहोला है! 💚
📍 पिपल नर्सरी