Shree Prannath Oil Mill

Shree Prannath Oil Mill चितवन को तोरि को तेल लाई 'चिल्लो सुन' पनि भनिन्छ। हामिले तेल बेचिरहेका छैनौ, स्वास्थ्य बेचेका छौ। हाम्रो देशभरि डेलिभरीको व्यवस्था छ। सम्पर्क नम्बर: 9821181301

26/10/2026

आदरणीय सम्पूर्ण ग्राहक तथा व्यापारी ज्यूहरू,
यसै सूचनामार्फत जानकारी गराउन चाहन्छौँ कि हाम्रो मिलबाट तेल डेलिभरी कात्तिक १९ गतेसम्म मात्र हुनेछ। तिहारको बिदाका कारण कात्तिक १९ गतेपछि डेलिभरी सेवा बन्द रहनेछ।
डेलिभरी सेवा मङ्सिर १ गतेदेखि पुनः सुचारु हुनेछ। कृपया आवश्यक अर्डर कात्तिक १९ गतेभन्दा अगावै गरिदिनुहुन अनुरोध छ।
बिदाका कारण हुन सक्ने असुविधाप्रति हामी हार्दिक क्षमायाचना गर्दछौँ।
यहाँहरूको निरन्तर सहयोग र विश्वासका लागि हार्दिक धन्यवाद। तिहारको शुभकामना! 🪔
धन्यवाद!
श्री प्राणनाथ तेल मिल, चितवन
सम्पर्क: ९८२११८१३०१

23/10/2026

Hamko bhi chutti xhaiye ;D Hamile dashain buda lai Pokhara gayera manaudai chau hai ta guys!!

21/10/2026

Khan pin vayo ta? 😋

20/10/2026

Happy Dashain 2083 Everyone 🌻🌞❤️

19/10/2026

Tori chalne jali 👌 🙏मेसिनको थप जानकारीको लागि यो नम्बरमा कल गर्नुहोला। Whatsapp: 9845062508

🌾खलीको हालको दर कति छ?🤔तपाईंको क्षेत्रमा प्रति किलोग्राम तेल केकको मूल्य कति पर्छ? कृपया आफ्नो गाउँको नाम र मूल्याङ्कन क...
19/10/2026

🌾खलीको हालको दर कति छ?🤔

तपाईंको क्षेत्रमा प्रति किलोग्राम तेल केकको मूल्य कति पर्छ? कृपया आफ्नो गाउँको नाम र मूल्याङ्कन कमेन्टमा छोड्नुहोस्।

- यदि तपाईंलाई फोटो मन पर्यो भने, लाइक गर्नुहोस् र किसानहरूसँग सेयर गर्नुहोस्।

#खली #खलीकारेट #किसान
#गांवकीजानकारी #खेतीकिसानी

18/10/2026
16/10/2026

Please call or Whatsapp Shree Pranaath oil for pure Mustard oil. Thank you (Wholesale Available) ☎️9821181301

Address

Khairahani-8
Parsa Chitwan
00977

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 08:00
Sunday 07:00 - 20:00

Alerts

Be the first to know and let us send you an email when Shree Prannath Oil Mill posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share