21/10/2026
नयाँ उमंग, नयाँ आशा र नयाँ खुसी लिएर आएको बडा दशैँले सबैको जीवन उज्यालो बनाओस्। घर–घरमा समृद्धि, मन–मनमा शान्ति र सम्बन्धमा सधैँ मिठास छाइरहोस्।
विजया दशमी २०८३ को पावन अवसरमा Buddha Marble and Granite परिवारको तर्फबाट सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना! 🌺