CICC-Civil Innovators

CICC-Civil Innovators CICC – Civil Innovators
Civil Innovators Construction & Consultant Pvt. Delivering Quality.

Ltd.
🏗️ Residential & Commercial Construction
🔨 Renovation | Design | Consultancy
📍 Kathmandu, Nepal
📞 +977-9843169225 | 💬 WhatsApp
Building Trust.

05/10/2026

Front elevation taking shape ✨

Neoclassical exterior moulding work in progress at our Tarkeshwor Project, crafted with precision by CICC – Civil Innovators.

From structure to finishing, every detail matters. 🏗️✨

MouldingWork ConstructionNepal KathmanduConstruction

30/09/2026

Tarkeshwor Project 🏛️

तार्केश्वर साइटमा अहिले Neoclassical Moulding Plaster Work हुँदैछ।
CICC को detailing र finishing मार्फत घरको exterior लाई दिँदैछौं elegant, refined र timeless Neoclassical look. ✨

Crafted with Detail. Built by CICC.

ExteriorDesign HouseConstruction Kathmandu

21/09/2026

इट्टाको रेट बढ्यो भन्दैमा सरासर पैसा तिर्ने मात्र होइन—हामीले तिरेको पैसाको उचित Value पाएका छौँ कि छैनौँ? भन्ने कुरा पनि हेर्नुपर्छ।

हालै इट्टाको रेट अस्वाभाविक रूपमा बढिरहेको अवस्थामा, CICC को Team आफैं भट्टामै पुगेर इट्टाको Quality Inspect गर्दा १ नम्बर भनेर पठाइने इट्टामै २ नम्बर तथा अझै Low Quality का इट्टाहरू Mix भएको अवस्था भेटियो।

निर्माण सामग्रीमा Quality compromise गरेर ग्राहकलाई महँगो मूल्य तिराउनु कत्तिको उचित हो?

CICC मा हामी हरेक महिना कम्तीमा एकपटक भट्टामै पुगेर इट्टाको Quality Inspect गर्ने प्रक्रियालाई प्राथमिकता दिन्छौँ।

किनकि हामीलाई सस्तो मात्र होइन, हामीले तिरेको पैसाअनुसारको सही Quality चाहिन्छ।

रेट बढेको छ भने त्यसको कारण के हो?
र हामीले बढेको रेट तिरेपछि त्यसअनुसारको Quality पाएका छौँ त?

भट्टाहरूको मनमानी कहिलेसम्म?

ConstructionMaterials NepalConstruction

05/09/2026

From brickwork to a smooth finish 🧱✨
The transformation is taking shape at our Tarkeshwor Site — plastering work is progressing with precision, care, and attention to every detail.

Built right. Finished right. — CICC 🏗️

BuiltWithPrecision NepalConstruction

04/09/2026

🪷✨ श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! ✨🪷

भगवान श्रीकृष्णको कृपा, प्रेम, शान्ति र सकारात्मक ऊर्जाले तपाईंको जीवन र घर–आँगन सधैं भरिपूर्ण रहोस्।
यस पावन अवसरले सुख, समृद्धि, सफलता र नयाँ आशाका ढोकाहरू खोलोस्। 🙏

जय श्रीकृष्ण! 💙🪈

— CICC Family
We Build with Innovation, You Live with Pride.
Nepal Blessings

02/09/2026

ढुंगाको texture, घरको नयाँ character. 🪨✨
सानो detail ले नै ठूलो फरक पार्छ।
CICC — Exterior, done with a standard.

31/08/2026

केही दिनदेखि काम रोकिएको थियो…
मनले नै मानेन। 💔

देशभर बाढी–पहिरोले निम्त्याएको यो कठिन परिस्थितिमा
हाम्रा आफ्नै इन्जिनियर दाजुभाइ तथा दिदीबहिनीहरूसँग समेत सम्पर्क हुन नसकेको खबरहरूले मन झन् भारी बनाएको छ। 🙏

तर जिन्दगी रोकिँदैन रहेछ…
हामीमाथि पनि केही जिम्मेवारीहरू छन्,
हामीसँग जोडिएका केही मानिसहरूको आशा छ।

त्यसैले आजबाट फेरि काममा फर्किएका छौँ। 🛠️

मन भने अझै त्यहीँ छ—
सबैजना सुरक्षित रहून्,
सबैको खबर सकुशल आओस्। ❤️🇳🇵

•

20/08/2026

Before and after kitchen Renovation.

Address

Kathmandu
Kathmandu
44600

Telephone

+9779843169225

Website

Alerts

Be the first to know and let us send you an email when CICC-Civil Innovators posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to CICC-Civil Innovators:

Shortcuts

Share