20/10/2026
🌺 विजयादशमीको हार्दिक मंगलमय शुभकामना! 🙏❤️
असत्यमाथि सत्यको विजय तथा पारिवारिक मिलन, प्रेम र सद्भावको प्रतीक बडादशैंको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, विक्रेता, शुभचिन्तक तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
मान्यजनको आशीर्वाद, जमराको हरियाली र टीकाको रातोपनसँगै हरेक परिवारमा खुसी, एकता, सुख र समृद्धिका रङहरू सधैँ छाइरहून्। 🌿✨
राजदूत पेन्ट्स प्रा. लि.*
🎨 सुन्दरता र सुरक्षाको आधार।
#विजयादशमी #बडादशैं