17/10/2026
🙏 विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना! 🌺
यस शुभ अवसरले तपाईं तथा तपाईंको परिवारमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति ल्याओस्। हाम्रो सेवा र गुणस्तरप्रतिको विश्वास एवं साथका लागि सम्पूर्ण ग्राहकवर्गप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
यहाँहरूको विश्वास नै हाम्रो सफलता हो। ❤️
सादर शुभकामनासहित,
Kagbeni Trade Concern✨