Interior Points Pvt.Ltd

Interior Points Pvt.Ltd Transforming Spaces, Creating Dreams – Interior Points Pvt. Ltd

Interior Points is a full-service architectural design firm that takes an eco approach to its inventive array of project.

संविधान दिवसको हार्दिक शुभकामना! शान्ति, समानता र समृद्धिको बाटोमा अघि बढौँ।    #संविधानदिवस  #नेपाल  #समृद्धनेपाल
19/09/2026

संविधान दिवसको हार्दिक शुभकामना!
शान्ति, समानता र समृद्धिको बाटोमा अघि बढौँ।

#संविधानदिवस #नेपाल #समृद्धनेपाल

विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना!सिर्जना, सीप र मेहनतलाई सम्मान गर्दै, हरेक निर्माणमा सुन्दरता र उत्कृष्टताको य...
17/09/2026

विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना!
सिर्जना, सीप र मेहनतलाई सम्मान गर्दै, हरेक निर्माणमा सुन्दरता र उत्कृष्टताको यात्रा निरन्तर रहोस्।

15/09/2026

🏠 घर बनाउँदै हुनुहुन्छ? Interior Design अन्तिममा सोच्ने गल्ती नगर्नुहोस्! ⚠️

धेरैले Civil Work सकिएपछि मात्र Interior Design बारे सोच्नुहुन्छ।
तर त्यतिबेला पुग्दा फेरि खोल्ने, बदल्ने र Extra Cost थपिने अवस्था आउन सक्छ। 😳

Electrical Points, Lighting, Ceiling, Flooring, Furniture Layout, Storage लगायतका कुराहरू सुरुदेखि नै सही Planning गरियो भने काम पनि सहज हुन्छ र Budget पनि Control मा रहन्छ।

अब तपाईंको विचार के छ? 👇

Interior Design कहिले Plan गर्नुपर्छ?

🅰️ घर बनाउनुअघि
🅱️ घर बनेपछि

Comment मा A वा B लेख्नुहोस्। 👇

हरितालिका तीजको हार्दिक शुभकामना! प्रेम, खुशी र समृद्धिले जीवन भरियोस्।
14/09/2026

हरितालिका तीजको हार्दिक शुभकामना!
प्रेम, खुशी र समृद्धिले जीवन भरियोस्।

बुवाको माया, साथ र आशीर्वाद सधैं अमूल्य छ। बुवाको मुख हेर्ने दिनको शुभकामना!
11/09/2026

बुवाको माया, साथ र आशीर्वाद सधैं अमूल्य छ।
बुवाको मुख हेर्ने दिनको शुभकामना!

बलिदानको सम्मान, साहसको सम्झना।परिवर्तन र समृद्ध भविष्यका लागि जीवन अर्पण गर्ने Gen-Z शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली।...
08/09/2026

बलिदानको सम्मान, साहसको सम्झना।
परिवर्तन र समृद्ध भविष्यका लागि जीवन अर्पण गर्ने Gen-Z शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली।

#श्रद्धाञ्जली

Happy Krishna janmasthami from Interior Points Nepal
04/09/2026

Happy Krishna janmasthami from Interior Points Nepal

31/08/2026

The Milk Factory – Interior Design & Ex*****on
सुकेधारा | पेप्सिकोला | धुम्बाराही र बुढानीलकण्ठ गरी ४ आउटलेट को
Concept Design देखि Final Ex*****on सम्म, The Milk Factory का चारवटै शाखालाई brand identity र client requirements अनुसार functional र आकर्षक space मा रूपान्तरण गरेका छौँ।
सुन्दर Space मात्र होइन, meaningful experience सिर्जना गर्ने हाम्रो उद्देश्य।
📞 01-4792725 | +977 9801013123
📍 Baneshwor, Shankhamul Marg
✉️ [email protected]
🌐 interiorpointsnepal.com

गाईजात्राको हार्दिक शुभकामना!    #गाईजात्रा
29/08/2026

गाईजात्राको हार्दिक शुभकामना!

#गाईजात्रा

रक्षाबन्धनको हार्दिक शुभकामना।माया र आत्मीयताको बन्धन सधैं अटुट रहोस्।
28/08/2026

रक्षाबन्धनको हार्दिक शुभकामना।
माया र आत्मीयताको बन्धन सधैं अटुट रहोस्।

Address

Baneshwor, Shankhamul Marg
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97714792725

Alerts

Be the first to know and let us send you an email when Interior Points Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Interior Points Pvt.Ltd:

Share