20/09/2026
‼️🚨🚨‼️
हिजो राति करिब ९:३० बजे थेच्व बाट बुङ्गमति जाने बाटोमा रोकिएको बागमती प्रदेश 02,040,pa 1305 नं. को मोटरसाइकल चोरि भेएको छ। उक्त मोटरसाइकल बुङ्गमति तर्फ भागेको जानकारी आएको छ। मोटरसाइकल र चोर खोज्न सबैजनाले सहयोग गरौ कहि कतै देख्नु भएमा नजिकै प्रहरी चौकिमा खबर गरिदिनु हुन अनुरोध गर्दछौ ।
newz