BRS GROUP

BRS GROUP Trusted brands. Quality appliances. Better living. Better Products. Better Choices. Better Living.

BRS Group offers reliable electronics, home appliances, and kitchen solutions through BETTER, ONEXCOOK, RASO, VITASTEEL and HOTSTAR.

एउटा स्वाद, हजारौँ सम्झना। भान्सामा पाक्छ परिकार मात्र होइन, यहाँ त जन्मिन्छन् हाँसो, माया र परिवारका अमूल्य पलहरू। हरेक...
09/10/2026

एउटा स्वाद, हजारौँ सम्झना।

भान्सामा पाक्छ परिकार मात्र होइन, यहाँ त जन्मिन्छन् हाँसो, माया र परिवारका अमूल्य पलहरू। हरेक स्वादमा आफ्नोपन, हरेक परिकारमा मायाको स्पर्श।

OneXCook — जहाँ हरेक परिकार बन्छ परिवारको मिठो कथा।

बिहानको सुरुवात न्यानो पलको साथ- Better को आधुनिक Glass Kettle सँग पाउनुहोस् हरेक बिहानीमा बेग्लै सहजता अनि न्यानो सामीप...
07/10/2026

बिहानको सुरुवात न्यानो पलको साथ- Better को आधुनिक Glass Kettle सँग पाउनुहोस् हरेक बिहानीमा बेग्लै सहजता अनि न्यानो सामीप्यता।

BRS Group — हर घरको कथासँग।

चाडपर्व आउँदा भान्सा मात्र होइन, घर नै कथाले भरिन्छ। जहाँ परिवार सँगै हुन्छ, त्यहीँबाट सुरु हुन्छ एउटा सुन्दर कथा। हर घर...
06/10/2026

चाडपर्व आउँदा भान्सा मात्र होइन, घर नै कथाले भरिन्छ। जहाँ परिवार सँगै हुन्छ, त्यहीँबाट सुरु हुन्छ एउटा सुन्दर कथा।

हर घरको कथासँग | OneXCook

#हरघरकोकथासँग

05/10/2026

फरक-फरक घरको फरक-फरक आवश्यकता, तर साथ रहने एउटै कुरा... BRS Group!
हरेक घरको कथा छुट्टै हुन्छ, अनि भान्साको आवश्यकता पनि फरक। त्यसैले Better, One X Cook, Raso र Vita का साथमा BRS Group ले ल्याउँछ हरेक परिवारका लागि चाहिने भरपर्दा र आधुनिक प्रविधिहरू।
हर घरको कथासँगै | BRS Group

30/09/2026

पाक्दैछ स्वाद, बन्दैछ कथा!

भान्सामा पाक्ने हरेक मीठो परिकारले घरमा खुसी र आत्मीयताका नयाँ कथाहरू बुन्दै जान्छ। One X Cook का उत्कृष्ट cookware र Better को आधुनिक Induction सँग आफ्नो घरको कथालाई बनाउनुहोस् अझ स्वादिष्ट र सहज।

हर घरको कथासँगै | BRS Group

25/09/2026

परिस्थिति अनुसार घरको कथा अघि बढ्छ!
Better को आधुनिक Induction Cooktop ले दिन्छ हरेक परिस्थितिमा सजिलो, सुरक्षित र भरपर्दो cooking experience
हर घरको कथासँग | BRS Group

24/09/2026

हरेक घरको आफ्नै कथा, हरेक कथामा हाम्रो साथ।
BRS Group ले प्रस्तुत गर्दछ" घर र भान्सालाई अझ सहज" सुन्दर र भरपर्दो बनाउने
Better Appliances
OneX Cook
Raso र VitaSteel

-हर घरको कथासँग | BRS Group

बिजुली जोगाउन सुविधासँग सम्झौता गर्दै हुनुहुन्छ? सही appliance रोज्नु पनि smart saving को हिस्सा हो! त्यसैले BRS Group क...
21/09/2026

बिजुली जोगाउन सुविधासँग सम्झौता गर्दै हुनुहुन्छ?

सही appliance रोज्नु पनि smart saving को हिस्सा हो!
त्यसैले BRS Group का energy-efficient उपकरणहरूसँग सुविधा र बचत दुवैमा No Compromise!

हर घरको कथासँगै | BRS Group

मायाले पकाएको, One X Cook ले सजाएकोभान्सामा पाक्ने हरेक परिकारमा आत्मीयता र मायाको स्वाद भरिएको हुन्छ। यसलाई अझै खास बना...
20/09/2026

मायाले पकाएको, One X Cook ले सजाएको

भान्सामा पाक्ने हरेक परिकारमा आत्मीयता र मायाको स्वाद भरिएको हुन्छ। यसलाई अझै खास बनाउँछ One X Cook को भरपर्दो गुणस्तरले!

हर घरको कथासँगै | BRS Group

Address

Pokhara
33700

Opening Hours

Monday 10:00 - 06:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 06:00
Thursday 10:00 - 06:00
Friday 10:00 - 18:00
Saturday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Alerts

Be the first to know and let us send you an email when BRS GROUP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share