Maintenance Service Portugal

Maintenance Service Portugal Cctv camera,fire alarm,bio metric attendance ,door access,i-dos ,shutter siren,video door phone, Intercom Electrical etc.

छोरा छोरी को लागि एउटा बाबा /आमा को नदेखिने संघर्ष हुन्छ त्यो संघर्ष  टुक्रिन दिनुहुन्न ।
05/10/2026

छोरा छोरी को लागि एउटा बाबा /आमा को नदेखिने संघर्ष हुन्छ त्यो संघर्ष टुक्रिन दिनुहुन्न ।

परदेशको बसाइँमा कहिले बसाइँकै तनाव, त कहिले काम नभएको तनाव। कहिलेकाहीँ त लाग्छ, सारा जीवन नै तनावै तनावमा बितेर जाने हो ...
29/09/2026

परदेशको बसाइँमा कहिले बसाइँकै तनाव, त कहिले काम नभएको तनाव। कहिलेकाहीँ त लाग्छ, सारा जीवन नै तनावै तनावमा बितेर जाने हो कि जस्तो। 😔

यस्तो बेला समुद्रको छेउमा बसेर, समुद्री छालसँगै आफ्ना मनका कुरा गुन्गुनाउँदै केही बेर हराउन मन लाग्छ। साथमा रामकृष्ण ढकालका गीतहरू—“हिउँचुलीमा हिउँ बग्यो, खट खोलामा” जस्ता गीतहरू सुन्दै, छालको आवाजमा आफ्ना दुःख–पीडा बिर्सिन मन लाग्छ। 🌊🎶

I’m just waiting for the day I move into a new room and final I cleaned the room I had been staying in and handed it ove...
29/09/2026

I’m just waiting for the day I move into a new room and final I cleaned the room I had been staying in and handed it over.

“Everything comes with its own timing.”🔧 ELECTRICIAN • CCTV • PLUMBER 🔧📍 Available All Over Portugal 🇵🇹⚡ Electrical Serv...
20/09/2026

“Everything comes with its own timing.”

🔧 ELECTRICIAN • CCTV • PLUMBER 🔧

📍 Available All Over Portugal 🇵🇹

⚡ Electrical Services
📹 CCTV Installation & Maintenance
🚰 Plumbing Services

📲 WhatsApp: 920 354 237

Reliable service across Portugal.

Watch, follow, and discover more trending content.

1)     सुरुमा धेरै ठूलो कोर्सभन्दा ३–६ महिनामा हातले काम गर्न सिकिने सीप रोज्नुहोस्।2)सिक्दै गर्दा सानो तलबमा भए पनि काम...
14/09/2026

1)
सुरुमा धेरै ठूलो कोर्सभन्दा ३–६ महिनामा हातले काम गर्न सिकिने सीप रोज्नुहोस्।
2)
सिक्दै गर्दा सानो तलबमा भए पनि कामसँगै practical अनुभव लिनुहोस्।
3)
उमेरभन्दा सीप, इमानदारी र नियमितता महत्त्वपूर्ण हुन्छ।
4)
यदि हजुर सँग सीप छ भने आफू र आफ्नो पारिवारिक आवश्यकता को कमी महसुस हुन पाउँदैन ।
5)
चाहे आफ्नो देश या परदेश जहाँ पनि तपाईंको अनुहार हेरेर तनखा दिँदैन केबल त्यो व्याक्ती ले गर्ने काम को क्षमता लाई दिने गर्दछ ।
तसर्थ जहा छौं जसरी छौं सीप सिकौं र बेरोजगारलाई रोजगारी मा परिवर्तन गरेर आफू र आफ्नो परिवारको सुखी को बाटो रोजौं ।

13/09/2026

पार्टी का भतुवा हरु देश बिगार्ने यिनै हुन् जुन पार्टि ले पालेका भतुवा हरु।

11/09/2026

फाटेका ती जुता/चप्पल , सीलायको टोपी लगाएर सधैं छोरा छोरी को खुशी खोज्ने ती बाबा आमा को मुख हेर्ने कुसे औंसी।
आज कुशे औँसी,
बाबाको मुख हेर्ने दिन…
कति बाबाहरूले विदेशमा रहेका आफ्ना सन्तानको फोन कुर्दै होलान्।
“बाबा, यसपालि आउन सकिनँ,
केही समयपछि आउँछु है…”
भन्दै फोन गर्ने ती छोरा–छोरीका शब्द सुनेर
मन बुझाउने कति बाबा होलान्।

हामिले जस्तै घर छाडेपछि थाहा हुन्छ जन्मभूमिको माया। 🇳🇵हामी प्रदेशमा बस्नेहरूलाई यतिबेला नेपालमा भइरहेको विपत्ति देख्दा म...
08/09/2026

हामिले जस्तै घर छाडेपछि थाहा हुन्छ जन्मभूमिको माया। 🇳🇵

हामी प्रदेशमा बस्नेहरूलाई यतिबेला नेपालमा भइरहेको विपत्ति देख्दा मन निकै भारी भएको छ। देशले ठूलो जनधनको क्षति बेहोर्दै गर्दा, मान्छेदेखि पशुपन्छीसम्मको पीडा र विनाश देखेर हरेक नेपालीको मन दुखेको छ।

तर दुःखको कुरा, यही दुःख र विपत्तिको समयमा पनि पुराना दलहरू भने घटनास्थलमा १०/१२ दिनपछि पुगेर, उद्धार र राहतको नाममा आफ्ना पार्टीका चिन्ह—कसैले सूर्य, कसैले हँसिया–हथौडा, कसैले माटो अरू कुनै प्रतीक—देखाउँदै राजनीतिक प्रचारमा व्यस्त देखिन्छन्।

विपत्तिमा राजनीति होइन, मानवीयता चाहिन्छ।
पीडितको आँसुमा आफ्नो पार्टीको झण्डा खोज्ने होइन, उनीहरूको पीडा कम गर्ने हात चाहिन्छ।

अझ त्यस्ता गतिविधिलाई सही ठहर गर्दै पार्टीका झोलेहरूले दिने अभिव्यक्ति सुन्दा झन् दुःख लाग्छ।

🔧 CCTV Camera, Electrical & Plumbing Services – LisbonNeed reliable help with CCTV camera installation, electrical work,...
01/09/2026

🔧 CCTV Camera, Electrical & Plumbing Services – Lisbon

Need reliable help with CCTV camera installation, electrical work, or plumbing services?

📍 Serving Lisbon
📞 WhatsApp: 920354237

For CCTV, Electrical & Plumbing — Contact us today!

Watch, follow, and discover more trending content.

Endereço

Lisbon

Telefone

+351920354237

Website

Notificações

Seja o primeiro a saber: enviamos-lhe um e-mail quando Maintenance Service Portugal publicar novidades e promoções. O seu endereço de e-mail não será utilizado para nenhum outro fim e pode cancelar a subscrição a qualquer momento.

Contactar O Negócio

Envie uma mensagem para Maintenance Service Portugal:

Atalhos

Partilhar